Category Archives: Regional
More rains in forecast for north Bengal: Very heavy rainfall expected till July 11
Teesta River erosion leaves hundreds displaced
Dibyendu Sinha, MP, 5 July 2024, Jalpaiguri: Around 50 to 60 houses have been submerged in the erosion of the Teesta River basin, leaving hundreds homeless. Approximately 500 bighas of agricultural land, including a primary school and an ICDS centre, have been engulfed by the river.
गोरुबथानमा युद्धवीर गुरुङको प्रतिमा स्थापना गर्ने योजना
कालिमन्युज, कालेबुंग, ३ जुलाई २०२४: युद्धवीर गुरुङ जसको नाउँमा गोरुबथानको दुई सम्भवत प्रथम दुई शैक्षिक संस्थाहरू स्थापना गरिएको छ, उनको स्मृतिमा गोरुबथानको मालबस्तीमा प्रतिमा स्थापना गर्ने योजना राखिएको छ | गोरुबथानमा पहिलो स्थापित शैक्षिक संस्थान युद्धवीर मेमोरियल स्कुल थियो, जसलाई पछि युद्धवीर प्राथमिक विद्यालय भनियो र अन्ततः युद्धवीर निम्न बुनियादी पाठशाला(जुनियर बेसिक स्कुल)मा बढोत्तरी भएको थियो।
यसैगरी, यसलाई माध्यमिक शिक्षाको निम्ति युद्धवीर उच्च बुनियादी पाठशाला (सिनियर बेसिक स्कुल)मा बढोत्तरी गरियो, पछि यही उच्च बिद्यालयमा र अन्ततः बढोत्तरी गरिएर युद्धवीर उच्चत्तर माध्यमिक विद्यालय(हायर सेकेन्डरी स्कुल)मा परिणत भएको थियो। यही विधालय नै गोरुबथानको वर्तमान सरकारी कलेजको आधार पनि हो।
गोरुबथानमा शैक्षिक यात्राको विजारोपण गर्ने विद्यालय – जसको नाममा यी दूई विद्यालयहरु स्थापित गरिएको थियो अर्थात् युद्धवीर गुरुङको स्मृतिमा सालिक निर्माणार्थ गठन गरिएको युद्धवीर गुरुङ सालिक निर्माण समितिद्वारा आगामी ८ जुलाई सोमबारको दिन युद्धवीर उच्चतर माध्यमिक विद्यालयमा अपराह्न २ बजे आमसभा आयोजन भइरहेको छ। उक्त सभामा युद्धवीर जुनियर बेसिक पाठशाला, युद्धवीर उच्चतर माध्यमिक विद्यालयमा पठनपाठन गर्ने पूर्व विद्यार्थीलगायत गोरुबथानका बुद्धिजीवी, शुभचिन्तक सबैलाई आयोजक पक्षबाट उपस्थितिको निम्ति हार्दिक अनुरोध गरिएको छ।
उक्त सभामा युद्धवीर गुरुङको सालिक निर्माण, धर्मशालादेखि सेरिकल्चरसम्मको बाटोलाई युद्धवीर गुरुङ मार्ग नामाकरण अनि युद्धवीर गुरुङलाई दस्तावेजीकरण गर्नको निम्ति स्मारिका तयार गरिने विषयमाथि चर्चा, सुझाव, सरसल्लाह हुनेछ। तसर्थ यस महत्वपूर्ण सभामा सबैलाई उपस्थिति भइदिन आयोजक पक्षबाट सभापति पुरण राईले हार्दिक अपिल गरेका छन्।
युद्धवीरका आफन्तहरूले यो बिद्यालयको निम्ति आफ्नो जमिन दान गरेका थिए, जसलाई पछि धर्मशालाबाट शुरु भएको मूल प्राथमिक र माध्यमिक बिद्यालयहरूलाई आजको स्थानमा माल बस्तीमा स्थानान्तर गरिएको थियो।
गोरुबथानको शैक्षिक इतिहासको आधिकारिक दस्तावेज पल्ट्याउँदा शुरुमा नै युद्धवीर गुरुङको नाम स्वर्ण अक्षरले लेखिएको पाउँछौँ। ब्रिटिश इस्ट इण्डिया कम्पनीको जमानामा जहाँ उनीहरूको सन्तान र केही हुने खानेका छोराछोरीलाई मात्र लेख्ने/पढ्ने अवसर थियो। यस्तोमा हुँदा खानेका नानीहरूले पनि शिक्षा आर्जन गर्न पाउनुपर्छ भन्ने सोच राख्ने गोरुबथानका त्यस ताकका विद्वान/विदुषीहरूको परामर्शमा गोरुबथानमा पनि पाठशाला स्थापना गर्ने विचारको विजारोपन भयो। यही परिकल्पनालाई कार्यान्वयन गर्न स्व. डम्बरसिंह गुरुङ अघि आउनुभयो र आफ्नो बाबुको नाममा गोरुबथानको धर्मशाला नजिक एउटा घरलाई युद्धवीर गुरुङ मेमोरियल पाठशाला नामकरण गरी पठनपाठन शुरु गरियो। यही नै थियो गोरुबथानमा ज्ञानको ज्योति बाल्ने प्रथम आधिकारिक पहल।
स्व. युद्धवीर गुरुङकै नाममा स्थापित युद्धवीर बुनियादी पाठशाला, युद्धवीर उच्चतर माध्यमिक विद्यालयले गोरुबथान लगायत डुवर्सको ठूलो भागको शैक्षिक विकासमा गरिमामय योगदान पुराउँदै आइरहेको छ। गुरुङकै दूरदर्शिता एवं नि:स्वार्थ सहयोगकै कारण शिक्षाको भुकभुके उज्यालो पनि छिर्न नसकेको गोरुबथानको शैक्षिक स्तर अहिले लोभलाग्दो अवस्थामा आइपुगेको छ। यसले डुवर्सका मानिसहरूलाई विशेष गरि वरिपरिका १० देखि १५ चिया बगान र २० देखि ३० बस्तीहरुका विद्यार्थीहरुलाई प्राय ८६ वर्षदेखि शिक्षादान दिइरहेको छ |
1938 मा स्थापित युद्धवीर जुनियर बेसिक पाठशालाले 1958 मा सरकारी मान्यता पाएको थियो। जतिबेला स्कुल निरीक्षक पदमा यद्धवीर गुरुङकै नाति कृष्ण बहादुर गुरुङ आसिन थिए। युद्धवीर निम्न बुनियादी पाठशालालाई बढोत्तरी गरेर अहिलेको युद्धवीर उच्चतर माध्यमिक विद्यालय 1948 मा स्थापित गरिएको थियो। जुन वर्ष दार्जिलिङ सरकारी महाविद्यालयको पनि स्थापना भएको थियो।
Letter to Didi on machine of ‘health hazard’ in Darjeeling district hospital
Woman ends life after being humiliated in Kangaroo court, four arrested
MP, 2 July 2024, Siliguri: A housewife took her own life allegedly after being humiliated by a kangaroo court, where the woman and her husband were allegedly beaten up by the villagers.
Call for independent investigation into construction of unauthorized highrises in Darjeeling
EOI, DARJEELING, JULY 1, 2024 : Questioning the functioning of the Darjeeling Municipality and alleged corruption, the People’s Forum, a non political organization, has submitted a memorandum to the Darjeeling district administration, demanding an independent investigation. The PF has alleged the Darjeeling Municipality is hand in glove with builders, allowing them to construct unauthorized structures. “There is rampant and unauthorized construction of high rises without proper approval.
The PF convener said construction of massive high rises had turned Darjeeling into a concrete jungle which had the possibility of affecting tourism in the hills. “Key tourist panoramic view points are now blocked by unauthorized structures and buildings. This will affect tourism and the heritage charm of our area. Tourists come to the hills for its greenery and serenity,” said Lama.
“The district administration or the West Bengal Government should form an inquiry committee to investigate the activities and decisions of the board members of the Darjeeling Municipality. Strict legal actions should be taken against those found guilty of unauthorized approvals and construction including demolition of illegal structures and order to the registration officer not to entertain any documents for registration of a flat unless the number of floors to be built is specifically mentioned,” he said.
Malda: Class VIII student kidnapped for Rs 60L ransom
MP, 30 June 2024, Malda: A Class VIII student of Boronagar Danga area under Kaliachak Police Station was allegedly kidnapped for ransom of Rs 60 lakh.
A large contingent of police and disaster management personnel reached the spot and started the search with divers and speed boats.
Bangladeshi nationals held for illegally entering India
MP, 30 June 2024: Siliguri: The Special Task Force (STF) Siliguri, apprehended two Bangladeshi nationals from the India-Bangladesh border for illegally entering India from Bangladesh on Saturday night.
BJP demands CBI probe into torture of woman party leader in CoochBehar
One more arrest in SIM box case with Bangladesh connection
MP, 28 June 2024, Siliguri: One more person was arrested in the SIM box recovery case in Fulbari. On Thursday night, the Detective department arrested a man named Abdul Kader from the Berubari area. While interrogating him, police came to know that he used to exchange SIM cards between India and Bangladesh.
Mamata Banerjee: Any councillor in whose area public space is occupied by hawkers will be arrested
State to streamline online process of building plan sanction
MP, 27 June 2024, Kolkata: The Panchayats and Rural Development (P&RD) department is further streamlining its online process of building plan sanctions to rule out the involvement of Panchayat officials and employees in the process.
Manipur: Women protesters demand solution to ongoing crisis
PTI, Imphal, Jun 25, 2024 : Protesters from the women’s wing of the Coordinating Committee on Manipur Integrity (COCOMI) on Tuesday staged a rally in Imphal East district, urging both the central and state governments to swiftly resolve the ongoing crisis without compromising the state’s territorial and administrative integrity.
बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजन दोषी ठहर: सजाय निर्धारण असार १७ गते
सेतोपाटी संवाददाता, काठमाडौं, असार १० : सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ।
Authorities Confiscate More Than Rs 33 Million in Cash
‘Buddha Boy’ Bomjan to face rape trial at Sarlahi district court
https://kalimpongonlinenews.blogspot.com/2024/01/buddha-boy-bomjan-to-face-rape-trial-at.html
रामबहादुर बमजनको बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने
https://kalimpongonlinenews.blogspot.com/2024/01/blog-post_14.html
पक्राउ परेका बमजनले आफ्ना आश्रममा चलाएको हत्या, हिंसा र
‘Rodents cut wire and caused short circuit’: Holong Bungalow fire probe smells a rat
STF nabs 2 with contraband cough syrup worth Rs 4 cr
On Monday night, based on secret information, the STF team of the Siliguri unit raided the area and intercepted a 14-wheeler truck loaded with pumpkins. A total of 36,000 bottles of contraband cough syrup were recovered from there.
The approximate market value of the seized contraband is more than Rs 4 crore.
STF sources said that the truck was carrying the contraband cough syrup from Madhya Pradesh to Guwahati, Assam, for delivery by hiding it under pumpkins.